परियोजनाको उद्देश्य

एनटिएमका मूल क्रियाकलाप यस प्रकार रहनेछन्:-
1. आठौं अनुसूचीमा सामेल सबै 22 भारतीय भाषाहरूमा वैज्ञानिक तथा तकनीकी शब्दावलीको विकास
2. अनुवादकहरूको शिक्षण
  - अल्पकालीन प्रशिक्षण कार्यक्रमको आयोजन
- भाषाका भागका रूपमा अनुवादकहरूका लागि हेतु पाठ्यक्रम तयार गर्नु
- प्रशिक्षण कार्यक्रम
- अनुवाद प्राद्यौगिकी तथा सोसित सम्बन्धित क्षेत्रमा विशिष्ट पाठ्यक्रमको विकास
- अध्येतावृति कार्यक्रम
- शोध परियोजनाअरूलाई प्रोत्साहन
3. सूचनाको प्रचार-प्रसार
4. उच्च श्रेणीको अनुवादको प्रचार-प्रसार तथा प्रोत्साहन
5. मसिनी सहयोग प्राप्त (MAT) तथा मसिनी अनुवाद (MT)लाई प्रोत्साहन
  - भारतीय भाषाहरू तथा अङ्ग्रेजीका बीच
- एक भारतीय भाषाहरूबाट अरू भारतीय भाषाहरूका बीच
- भारतीय भाषाहरू तथा प्रमुख विदेशी भाषाहरूका बीच
6. उच्चकोटिका अनुवादका लागि उपकरण जस्तै शब्दकोश, पर्यायवाची/विलोम शब्दकोश, शब्दखोजकर्ता, अनलाइन हेर्नु अनि अनुवाद मेमोरीका लागि स्रोत-सफ्टवेयर इत्यादि तयार गर्नु, अनि के पनि थाहा लगाउनु पर्छ भने हेर्दा यी सबै सुविधा नवीणतमतिर विस्तृत पृष्टभूमि हुन सकून्, जस्तै मोबाइल उपकरण।