प्रोमाज

आगामी वर्षहरुमा भारतको संवैधानिक मान्यताप्राप्त भाषाहरु लोक कार्यक्रममा आधारित झलकहरुको निर्माण राष्ट्रिय अनुवाद मिसनको सञ्चार निकायले गर्ने ठिक गरेको छ। यसले पहिलाबाट नै दुइवटा झाँकीहरुको निर्माण गरेका छन्, जसमा एउटा हो कथावाचान हो भित्ते चित्र जसलाई पटचित्र पनि भनिन्छ। अनि अर्को हो अन्तरसंकेतविज्ञानमा आधारित अनुवाद पटचित्र। यो पटचित्र मुख्य रुपमा पश्चिम बङ्गालको पश्चिम भागमा पाउने लोक कार्यक्रमको झांकी हो।