डाटावेस
         
         
                    
                         
    
        
            
                | 
                    एन.टी.एमले 6 वटा सूचना सङ्ग्रह वा डाटावेसका निर्माण गरेको छन्। ती हुन् अनुवादकहरुको
                    राष्ट्रिय रजिस्टर (एन.आर.टि.) भारतीय विश्वविद्यालयका डाटावेस, प्रकाशकका डाटावेस,
                    विशेषज्ञका डाटावेस, प्रकाशकका डाटावेस, अनुवाद ग्रन्थ-सूचीका डाटावेस तथा शब्दकोश
                    र शब्दावलीका डाटावेस जसले एन.टी.एम. को कार्यहरुमा सहायता मात्र गर्दैन ता विद्वान,
                    प्रकाशक, विद्यार्थी तथा अनुवादकहरुको निम्ति पनि सहायक सिद्ध हुन्छ। प्रस्तुत डाटावेसले
                    भारतीय भाषाको अनुवादक, मुख्य विश्वविद्यालय र त्यसको पाठ्य सामग्री, विभिन्न विषयका
                    विशेषज्ञ, भारतीय भाषाको सबै प्रतिष्ठित प्रकाशनगृह, भारतीय भाषामा अनुदित विभिन्न
                    पुस्तक, शब्दावली तथा विश्वकोशहरुको जानकारी उपलब्ध गराउँछ। यो डाटावेस विद्यार्थी,
                    शोधार्थी, अनि विभिन्न विषयका निम्ति पनि अत्यन्त सहायक सिद्ध हुन्छ।
                 | 
             
         
        
     
                
                
            
                     
                        
                    
                    
                    
                    
                     |