|  | 
                 
         
         | 
        साफ्टवेयर
                         
    
        
            
                | कम लागतमा नयाँ तकनिकीहरुले शीघ्र एवं स्तरबद्ध अनुवादहरुलाई नयाँ नयाँ अवसरहरु प्रदान
                    गर्छ। धेरै भन्दा धेरै संस्थानहरु मशिनी अनुवादको सफ्टवेयरको विकास कार्यसँग संलग्न
                    छन्। 
 एन.टी.एम., सिड्याक, टि.डि.आइ.एल. आइ.आइ.टी. आदिद्वारा गरेको प्रयासको नकल गर्दैन्।
                    जुन अगिबाटै भारत सरकारद्वारा स्थापित भइसकेको छ। यद्यपि मशिन अनुवादको प्रयोगमा आउने
                    प्रौद्योगिकलाई अधि बडाउँदै कुनै एक क्षेत्रमा मानव संसाधनको विकास अनि प्रशिक्षण दिएर
                    तथा संयुक्त उपक्रमहरुमा सहयोग गरेर सक्रियता प्रदान गर्दछ।
 
 एन.टी.एम. ले इन-ल्यान को पनि विकास गरिहरहेको छ जुन अङ्ग्रेजी कन्नडा मशिन (नियम आधारित)
                    अनुवादको तयारी गर्छ। जसको मूल उद्देश्य अङ्ग्रेजी वाक्यहरुलाई स्वचालित रूपमा कनडामा
                    अनुवाद गर्नु हो।
 
 
                        
                            |  | » | धेरै दक्ष अनि प्रभावकारी अनुवादको निम्ति अनुवाद स्मृतिलाई आवश्यक सुविधा उपलब्ध गर्नमा
                                विशेष गरी डिजिटल टूल्सहरु जस्तै अनलाइन पर्यायवाची कोश, द्विभाषिक शब्दकोश, सफटवेयर
                                आदिको सहयता गर्छ। जुन प्रभावी अनुप्रयोग अनि कुशल अनुवादको लागि आवश्यक छ। |  
                            |  | » | शाब्दिक संसाधनहरु जस्तै, ई-शब्दकोश, वर्ड नेट, भाषिक विश्लेषण अनि संश्लेषण टुल्स,
                                शब्दानुक्रमिका आवृत्ति विश्लेषक आदि मशिनी अनुवादकका संघटक तत्वहरु हुन्छ। यसले एकल
                                संस्थाका निर्माण र संरक्षण गर्न सक्दैन। तर वहु-संस्थानहरुलाई राम्रो सहयोग गर्न सक्छ।
                                एन.टी.एम. ले यस विस्तृत भ्रमको निम्ति एउटा मञ्च तयार गरेको छ। जहाँ स्वतः विचार विमर्श
                                अनि अनलाइन परिचर्चा गर्न सकिन्छ। |  
                            |  | » | एन.टी.एम. द्वारा चयनित पाठ्य पुस्तक अनि तिनीहरुको अनुवाद सम्भवत अतिशीघ्र उपलब्ध
                                गर्नेछ। |  
                            |  | » | यी दिनहरुमा उच्च कोटीको समनान्तर करकरपस साथै वाङमय सूचीलाई विकास गर्न साथै संरक्षण
                                गर्नु अन्तराष्ट्रीय प्रचलन हो। वास्तवमा मशिनी अनुवाद प्रणालीलाई पाउनको निम्ति विश्लेषित
                                करपसको मशिन लरनिङ्ग पद्धतिसँग सम्बन्धित छ। यी डाटा अनि यसमा चाहिने धेरै प्रयासहरुलाई
                                पूर्ण गर्नको निम्ति आवश्यक निवेश व्यक्तिगत रूपमा हुने संस्थानद्वारा दिन सकिन्दैन।
                                तापनि यस प्रयासलाई केही सहज गराउनको निम्ति एन.टी.एम. ले केही सहायता प्रदान गर्छ। |  |  |  |