|  | 
                 
         
         | 
        मिडिया
                         
    
        
            
                | अनुवाद शिक्षण कार्यक्रमको शैक्षणिक स्वरुप श्रव्य दृश्य माध्यम अन्तर्गत शिक्षाशास्त्रीय
                    प्रारूपसँग सम्मिलित भएर नै सम्पूर्ण हुन्छ। श्रव्य दृश्य माध्यमले नवसञ्चारलाई सकेसम्म
                    प्रयोग गर्दछ जसअन्तर्गत तकनीकि तथा अन्य संसाधनहरुलाई श्रव्य दृश्य प्रस्तुतिद्धारा
                    तथा वृतचित्रको प्रयोगद्वारा भारतीय भाषा अनि अनुवादको क्षेत्रमा नवप्रस्तुति दिँदछ।
                    सञ्चार माध्यमअन्तर्गत अनेक प्रकारको घटनाको झलकहरु लघु चलचित्र विभिन्न प्रस्तुती
                    एवम् व्याख्यानहरुको निर्माण गरी विभिन्न स्तरसम्म सूचना पुर्याउन महत्वपूर्ण योगदानलाई
                    सुनिश्चित गर्दछ। |  |  |