| 
         
         
         
         
                
    
                
                
                
                
                
                
                    
                    
                     
                    
             
              | 
             
        
               
                
                 
         
         
         
         
            
    
        एभी पाठ
         
         
                    
                         
    
        
            
                | 
                    राष्ट्रिय अनुवाद मिसनको सञ्चार माध्यमले अनुवादकहरुको शैक्षणिक कार्यक्रमको निम्ति
                    श्रव्य दृश्य सामग्रीहरुको निर्माण गर्दछ। यसको उद्देश्य अनुवाद अध्ययनको इतिहासको
                    प्रारम्भदेखि अनुवाद अध्ययनको सिद्धान्त र यसको ढाँचासम्मलाई समाविष्ट गर्नु हो। यसवाहेक
                    एनटीएम सञ्चारमाध्यमले अनुवाद अध्ययनको भारतीय सिद्धान्तहरुको गद्य शैली, अनुवादको
                    कूट मिश्रण र कुट परिवर्तन अनि अन्तरसंकेत वैज्ञानिक अनुवादको पनि तयारी गरिसकेका हन्।
                    यी धारणाहरुलाई घटनाहरुमा प्रस्तुत गरिन्छ अनि चितहरु तथा घटनाद्वारा अझ बड़ी चाखलाग्दो
                    विवरणहरु दिई यी धारणाहरुलाई प्रस्तुत गरिन्छ।
                 | 
             
         
        
     
                
                
            
                     
                        
                    
                    
                    
                    
                     | 
                     
                     
                    
                 
                
                |