अनुवादकहरुको राष्ट्रिय रजिस्टर

अनुवादकहरुको राष्ट्रिय रजिस्टर (एन.आर.टि.) एन.टी.एम. ले अनुवादको राष्ट्रिय रजिस्टर (एन.आर.टि.) नामहरूको सङ्ग्रह, व्यवसायिक अनुवादकहरूको विवरण र सम्पर्कलाई मिलाएर त्यसको भरण पोषण गर्ने काम गर्दछ। यो अनुवादकहरुको नाम र ठेगाना भएको एउटा पुस्तिका हो जहाँबाट व्यक्तिगत अनुवादकहरूको जनकारी पाउन सकिन्छ। यसले तिनीहरुको पेशा, व्यवसायिक अनुभव, भाषिक ज्ञान अनि अनुवाद विशेषज्ञताको जानकारी उपलब्ध गराउँछ। इच्छुक अनि अभ्यासित अनुवादकहरूले स्वयं एन.आर.टि मा रेजिस्टर गर्न सक्छ। अनुवादकहरुले दुईवटा अलग अलग तरिकाबाट एनआर.टि मा रजिस्टर गर्नसक्छ। एन.आर.टि. सँग स्वयं रजिस्टर गरेर या त एन.आर.टि. द्वारा देशभरिमा भएका विभिन्न कार्यशाला, सङ्गोष्ठी, अनि अभिविन्यास कार्यक्रमद्वारा अनुवादकहरुको पहिचान गराएर तिनीहरुले रेजिस्टर गर्छ। अनुभवी अनुवादक र विशेषज्ञहरुको सुझाव लिएर पनि हामी उदीयमान अनुवादकहरूलाई रजिस्टर गर्न सक्छौं। यस डाटावेसले अनुवादकहरूलाई राम्रो दृश्यत प्रदान गर्छ।

अनुवादकहरूको राष्ट्रिय रजिस्टरको लागि अनुवादक रजिस्टर अनलाइन उपलबप्ध छ।

  Click here to Register

Search Results
Total No of records found : 9216 You are viewing page 1 of 922
1
Name :   A.V.Raghuram
Translation Experience :   3
Mother Tongue :   Telugu
Language Known :   Telugu,
2
Name :   JayPushkar bhagat
Translation Experience :   - Years -
Mother Tongue :   Others
Language Known :   English,Hindi,
3
Name :   Swati Kelkar
Translation Experience :   9
Mother Tongue :   Marathi
Language Known :   Marathi,
4
Name :   Watson shawn
Translation Experience :   1
Mother Tongue :   Hindi
Language Known :   English,Hindi,
5
Name :   A Eswaran
Translation Experience :   - Years -
Mother Tongue :   Tamil
Language Known :   Telugu,
6
Name :   A Rajamanickam
Translation Experience :   30+
Mother Tongue :   English
Language Known :   Tamil,
7
Name :   A Salihakhanam
Translation Experience :   7
Mother Tongue :   - Select -
Language Known :  
8
Name :   A. Ajitha
Translation Experience :   - Years -
Mother Tongue :   - Select -
Language Known :  
9
Name :   A. Chandra Bose
Translation Experience :   2
Mother Tongue :   Tamil
Language Known :   English
10
Name :   A. Ethirajulu
Translation Experience :   None
Mother Tongue :   Telugu
Language Known :   English, Telugu
12345678910...>>