गोपनीय पोलिसी

राष्ट्रिय अनुवाद मिसनले तपाईँको गोपनीयतालाई सुरक्षित राख्नको निम्ति प्रतिबद्ध छ। कृपया तपाईँले तल दिएको हाम्रो गोपनीयता नीतिलाई ध्यानपूर्वक पदेर बुझ्ने कोशिस गर्नुहोस कि हामी कसरी मिशनको वेभसाइट www.ntm.org.in मा प्राप्त सूचनाहरुको उपयोग गर्छौ अनि तपाईँको नीजि जानकारीलाई सुरक्षित गर्छौ

यो साइट प्रयोग गरेर तपाईँ यो घोषित गर्नुहुन्छ कि यसको उपयोगको नियम सम्बन्धी शर्तहरु अनुसार तपाई आफ्नो व्यक्तिगत जानकारीहरुका संग्रहण गर्नुहुनेछ।
 

सूचना, जो हामीले तपाईँबाट लिइएका हुन्

हामी तपाईँबारे सूचनाहरु संकलन गर्छौ:
  » जब तपाईँले हामीलाई पञ्जिकरण हेतु सम्पर्क गर्नुहुनेछ अनि हाम्रो खोजविनको निम्ति वेभसाइटद्वारा सम्पर्क गर्नुहुन्छ तपाईँको हामीलाई आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराउनुपर्छ (जस्तै कि – तपाईँको नाम सम्पर्क विवरण, ई-मेल ठेगाना आदि)
  » जब तपाईँले हाम्रो सर्वेक्षणको उत्तर दिनुहुन्छ जुनचाहिँ, तपाईँको अनुसन्धान प्रयोजनलाई पूरा गर्नुको निम्ति प्रश्न गरेको हुन्छौ :
  » पाँचवटा डेटावेसको रखरखाव वा निर्माणको आधारमा, जस्तै भारतीय विश्वविद्यालय डेटाबेस, अनुवादक राष्ट्रिय पञ्जी (एनआरटी) प्रकाशक डेटाबेस, अनुदित ग्रन्थसूची, सङ्काय डेटाबेस विशेषज्ञ सूची, शब्दकोश अनि शब्दावली आदि।
 

तपाईँका जानकारी उपयोग

हामी सबै तपाईँको सूचनाको उपयोग गर्छौ:
  » तँपाईले माँग्नु भएको सामग्री, सेवा अनि सूचनाहरु उपलब्ध गराउनुको निम्ति;
  » यस कुराको सुनिश्चित गर्नु कि साइटमा उपलब्ध जानकारीहरु तपाईँ अनि तपाईँको कम्प्युटरमा प्रभावी तरीकाले प्रस्तुत गर्नु;
  » संग्रहित गरेको सूचनाहरुलाई विश्लेषण गरेर त्यसको व्यवस्थित रखरखाउ, सहयोग उन्नति अनि विकास गर्नु;
  » तपाईँले सूचना सामग्री अनि सेवाहरु उपलब्ध गराएकोमा जो हामी सबैको निम्ति उपयोगी हुनेछ। जहाँ तपाईँ यो किसिमको उद्देश्यको निम्ति सम्पर्क गर्नुको निम्ति सहमत हुनुहुन्छ।
  » तपाईँलाई हाम्रो कार्यपरिवर्तनको सम्बन्धमा जानकारी दिन्छौं।
 
हामी तपाईँसँग डाक, टेलिफोन, फ्याक्ससँग-सँगै ई-मेल, र एसएमएसद्वारा पनि सम्पर्क गर्न सक्छौँ। यदि तपाईँले भविष्यमा पनि सम्पर्कको विषयमा सोच्नु भएको छ भने यी साधनहरुमा हुने परिवर्तन गर्नु भए कृपया हामीलाई सूचित गर्नुहोला।
 
तपाईँका जानकारीहरू सङ्ग्रह गर्नु
तपाईँलाई हामीले एउटा पासवर्ड दिएका हुन्छौँ (वा तपाईँ स्वयंले चुन्नु भएको) जसले तपाईँलाई वेभसाइटको केही निर्धारित सेवाहरुको उपभोग गर्ने मौका मिल्दछ तर यो पासवर्डलाई गोपनीय राख्ने जिम्मावारी तपाईँ स्वयंको हुनेछ। हामी तपाईँलाई यो पासवर्ड कसैसँग पनि साझा नगर्ने आग्रह गर्दछौं। दुर्भाग्यवस इन्टरनेटको माध्यमद्वारा प्राप्त सूचना सामग्रीहरु पूर्ण रुपमा सुरक्षित हुँदैन। तरैपनि हामी सकेसम्म तपाईँको व्यक्तिगत जानकारीलाई सुरक्षित राख्ने पूरा प्रयास गर्नेछौँ। तर वेभसाइटको माध्यमद्वारा सूचना सम्प्रेषण सुरक्षाको सुनिश्चित गर्न भने सक्दैनौ। त्यसमा स्वयं तपाईँ नै जवाबदेहि हुनुपर्नेछ जब हामी तपाईँको जानकारी प्राप्त गर्छौं तब त्यसको अनाधिकृत उपयोगलाई रोक्नको निम्ति कड़ाभन्दा कड़ा सुरक्षाको प्रक्रियालाई प्रयोगमा ल्याउँछौं।
 
तपाईँका जानकारी प्रकाशन
तपाईँले उपलब्ध गराउनु भएको सूचनाहरुलाई हाम्रो मिसनको अधिकृत कर्मचारीहरुले उपयोग गर्न सक्छ। हामी तपाईँको सूचनालाई नीति निर्धारणको निम्ति र यस्तो उद्देश्य जो तपाईँले हामीसँग अनुमोदित गर्नुभएको छ त्यसको निम्ति अन्य तेस्रो पक्ष समेतलाई साझा गर्न सक्छौं जो हाम्रो निम्ति कार्य गर्छ।

हामी संधै ध्यानमा राख्छौं कि तपाईँले दिएको सूचनाहरुको प्रयोग हाम्रो तेस्रो पक्षले गोपनीयता नीतिको शर्त अन्तर्गत नै प्रयोग गरोस।

जबसम्म कानूनद्वारा आवश्यकतानुरूपै निर्देश हुँदैन तबसम्म तपाईँले दिएको सूचनालाई हामी कसैसँग साझा गर्दैनौ र तपाईँको स्वीकृति बिना यसको बिक्री वितरण पनि गर्ने हैनौ।
 
आई पि ठेगाना अनि कूकिसहरू
हामी तपाईँको कमप्युटर, तपाईँको उपलब्ध आई.पी. ठेगाना ओपरेटिङ प्रणाली अनि ब्राउजरका प्रकारका जानकारी जम्मा गर्न सक्छौं। यो प्रयोक्ताको ब्राउजर प्रयोग अनि त्यसको ढाँचाको सांख्यिकीय आँकड़ा हुनेछ जसले व्यक्ति विशेषको परिचय गर्दैन। यसको प्रयोग वेभसाइटको प्रशासन सुधार अनि सम्पूर्ण रिपोर्टको तयारी गर्नमा गरिनेछ जुन तेस्रो पक्षलाई प्रदान गर्न सकिन्छ।

यिनै कारणहरुका साथ हामी तपाईँको सामान्य इन्टरनेट उपयोगको तौर तरिकाहरुको जानकारी तपाईँको कम्प्युटरमा उपलब्ध हाडड्राइभको कुकी फाइल माध्यमबाट जान्न सक्दछौं। यो जानकारीको उपयोग गरेर हामी वेभसाइटको माध्यमबाट तपाईँको गतिविधि माथि नजर राख्दछौँ अनि यो थाहा गर्दछौं कि प्रयोगले हाम्रो वेभसाइटको प्रयोग कुन रुपमा गर्दछन् अनि यसको उपयोगिताको निर्धारण कुन रुपमा गर्नुपर्छ। यस प्रक्रियाद्वारा तपाईँको व्यक्तिगत सूचनाहरुका जानकारी एकत्र गरिन्दैन।
 
सुरक्षा
सुरक्षात्मक प्रावधानहरुका प्रयोग गरेर हामी तपाईँका जानकारीहरु अनाधिकृत व्यक्तिहरुदेखि अनि गैरकानूनी प्रक्रियाहरु, आकस्मिक दुर्घटनाहरु, क्षति वा हानीदेखि टाड़ा राख्दछौं।

कृपया तपाईँको ई-मेल ठेगाना अथवा सम्पर्क विवरणहरु परिवर्तन गरेमा हामीलाई हाम्रा दस्तावेजहरु नवीनिकरण गर्नमा सहयोग गर्नुहोस।
 
हाम्रा गोपनीय पोलिसी परिवर्तन
हामी आफ्ना यी नीतिहरु समय समयमा संसोधन गर्दछौं। यदि हामीले कुनै अतिरिक्त संसोधन गर्यौ भने यसको जानकारी वेभसाइटद्वारा दिइनेछ।
 
तपाईँका अधिकारहरू
तपाईँलाई हाम्रो रेकर्ड (अभिलेख)-मा राखिएका जानकारीहरुका प्रति माग्ने अधिकार छ जो तपाईँलाई न्यून मूल्यमा उपलब्ध गराइनेछ।

यो ठाउँमा समय समयमा तेस्रो पक्ष अथवा उनले दिएको लिंकको, वेभसाइटको प्रयोग हुन्छ। यदी तपाईँले यी मध्ये कुनै वेभसाइटको लिंकलाई पछ्याउनु हुन्छ भने कृपया ध्यान दिनुहोला वेभसाइटको आफ्नै गोपनीयता नीति हुन्छ र यस अन्तर्गत उक्त पोलिसी/नीतिमा हामी कुनै उतरदायित्व/दायित्व, लिन सक्दैनौ। यसैले कृपया आफ्नो व्यक्तिगत डाटा उक्त वेभसाइटमा हाल्नु भन्दा पहिला त्यसको गोपनीयता नीतिलाई जाँच गर्नुहोस।