हस्तपुस्तिका

यो हस्तपुस्तिकाले अनुवादकहरुलाई भारतीय भाषाहरुको पाठ्य पुस्तकहरुको अनुवाद गर्न सैद्धान्तिक एवं व्यवहारिक दिशा प्रदान गर्नमा सहायक हुन्छ। देशको विभिन्न भागमा आयोजित एन.टी.एम. का कार्यक्रमद्वारा प्राप्त सूचनाहरू यहाँ सङ्कलित गरिन्छ विशेषज्ञहरुद्वारा प्राप्त गरिएका सुझावहरुलाई यस हस्तपुस्तिकामा समावेश गरिन्छ जसद्वारा अनुवाद कुशलताको वृद्धि हुन सकोस्।