शब्दावली

पाठ्य पुस्तकहरुको अनुवादको प्राथमिक आवश्यकता तकनिकी तथा वैज्ञानिक शब्दावलीहरुको अनुवाद र यसको मानकीकरण हो। हालसम्म भारतीय भाषाहरुमा शब्दावलीहरुको उपयोगका निम्ति कुनै समानता छैन। केन्द्रिय भाषाहरु जस्तै तमिल, बंगला आदिमा मुख्य कोशहरुको उपलब्धता एक भन्दा अधिक भए तापनि अन्य भाषाहरुमा छैनन। एन.टी.एम. ले तकनिकी शब्दावलीको मानकीकरणको निम्ति वैज्ञानिक तथा तकनिकी शब्दावली आयोगसँग मिलेर काम गरिरहेका छन। राष्ट्रिय अनुवाद मिशनको यस प्रयासबाट वैज्ञानिक एवं तकनीकि शब्दावली आयोगलाई 22 भारतीय भाषाहरुमा वैज्ञानिक एवं तकनिकी शब्दहरुको विकसित र परिभाषित गर्न सहयोग मिल्छ। जसको फलस्वरूप पाठ्य पुस्तकहरुको राम्रो अनुवाद हुन सकोस।