सम्पादकीय सहायता दल (इ.एस.जी.)

भारतीय भाषाहरूमा चयनित गरिएका प्रत्येक भारतीय भाषाहरूमा चयनित पुस्तकहरुको अनुवाद कार्यलाई दिशा तथा यस कार्यको गुणवत्ता जाँच गर्न आठ देखि दश जनाको एउटा सम्पादकीय सहायता दल बनाइएको छ।

  » अनुवाद सहायता दलका सदस्यहरु प्रत्येक कार्यशालाहरुमा लगातार मिलेर निम्न काम गर्दछन्। अनुवादक विषेय विशेषज्ञ अनि प्रकाशकहरूको चयन वा परिचय गर्नु।
  » अनुवादकहरूलाई वैचारिक विषयका शब्दावलीहरूको समस्या समाधान प्रदान गर्नु।
  » एन.टी.एम. अनि प्रकाशकसँग समकक्ष बनाउनु
  » अनुदित सामग्रीहरूको मूल्याङ्कन गर्न सहयोग गर्नु।