पाठ्य सामग्री

एन.टी.एम. ले तयार गरेको पाठ्य सामग्री अनुवादको प्रशिक्षण कार्यक्रममा सहायक सिद्ध हुन्छ। अनुवादमा रूचिराख्ने व्यक्तिका लागि पाठ्य सामग्रीको तयारी अल्पकालीन प्रशिक्षण कार्यक्रम अन्तर्गत राखिन्छ। यस पाठ्यक्रममा यस्तो मूलभूत केही विषय सम्मिलित हुन्छ जसले नयाँ अनुवादकहरुलाई सहायता मिल्छ। पाठ्यपुस्तकहरूको अनुवादसँग जोडिएका समस्या र चुनौतीहरुलाई एन.टी.एम. ले आफ्नो विभिन्न कार्यशाला तथा सङ्गोष्ठीहरुको माध्यमद्वारा चिन्हित गरिएको छ र त्यसको समावेश पनि यस पाठ्य सामग्रीमा गरिने छ जसको फलस्वरूप यस रूप व्याख्यात्मक हुन्छ।